कोरोना निको भएको भग्वती जी ले के भन्नु भयो – पुरा पठ्नु होला [२०७६-१२-१४ १२:१० पि.एम]

वाहालाई कोरोना भाइरस कसरी लागो:

यो कोरोना वाहालाई कसरि लागो कसरि सर्दो रहेछ केहि नी थानै न हुदो रहेछ। घरको काम गर्ने एता उता हिन्ने वाहाको चली रहेको थियो तर एक्कासि मर्जको ९ तारिक राति बाट जोरो आयो एकदम धेरै नै जोरो आयो। सुरुमा वाहालाई सुगा पनि थिएन खोकी पनि थिएन। टाउको दुख्ने जोरो आउने वाहालाई सुगा, खोकी पनि थिएन। भोलि पल्ट म नजिक को अस्पताल “आकस्मिक किल्निक” मा गएर जचाउदा खेरि घरमै आइसोलेसन मा बस्नुस अनि परासीटामोल् खाएर बस्ने भनु। अनि सात दिन पछी आठ दिन पछी नौ दिन पछी सन्चो हुने छाट्काटै भएन जति परासीटामोल् खाएपनि घट्दै न घट्ने भयो।

वाहालाई कोरोना हो थापाउनु अगी के भयो:

वाहालाई तेस्तो सुरुमा कै नी भएन खोकी नी लागेन। नाख बाट बानि नी बगेन। आछिउ नी आको हैन। खोकी त थिदै थेन। ऐले पनि मलाई छैन। खोलि अलि पछी छाती दुख्ने पछी छातीको x-rey गरे पछी वाहा हरुले तपाइको छातीमा नी Infection छ भनेर भानु भयो अनि हल्का छाती दुख्ने सानो सानो खोकी लाग्ने। अलि ठूलो खालको रुगा खोकी चै मलाई कति नी लाग्न। मलाई जोरोनी आउने टाउको नी दुख्ने अनि तेसपछी एकदमै जिहु दुख्ने भएको थियो।

वाहालाई कोरोना लागेको पुस्टि हुने बितिकै सरकार ले के कस्ता काम हर् गरे:

वाहाको लागि एक हप्ता सेल्फ आइसोलेसन र वाहाको परिवार को लागि दुइ हप्ता सेल्फ आइसोलेसन भनेर एकदम किलियर लेखेर पठाईदेको छ र Instruction दिहिएको छ आउनु भन्दा पहिला। घरमाई एम्बुलेन्स लियायेरा हेरेर तपाइँ हरुलाई एस्तो एस्तो भनेर (जानकारी दिएर) जानु भयो। सुरु देखि नै सावधान मा त बसेकै हो। तर सुरुका केहि दिनमा चै सामान्य जोरोनै होला भनेर हामी संगैनै भयौ: संगै भान्सा संगै खाने बस्ने भएको थियो। तर भगुवान कृपाले मेरो परिवारलाई, मेरो श्रीमान, मेरो छोरा छोरीलाई कै पनि भाको छैन ऐले सम्म। वाहा हरु ठीक हुनुहुन्छ, सोस्त हुनुहुन्छ। अस्पताल्मा गए पछी वाहा हर्ले मेरो श्रीमान बचा हराई कसैलाई नी नजिक जाने दिनु भएन। तपाइँ हरु गई हाल्नुस या बस्नु सुरक्छीत हुदैन भनेर वाहा हर्ले अनि वाहा हरु फर्किनु भयो। अस्पतालले तिहा गए पछि: बिसेस निग्रानी राखेर सुरुमा एउटा कोठा मा छुटै राखो अनि मेरो अनि त्यो बिसेस यिउनिट मा लागे पछी ठूलो वाड चार पाच जाना भाको ठाउमा मलाई राखेर उपचार गराई एको थियो।

 

All thanks to सिदा कुरा जनता सँग

Leave a Reply

Your email address will not be published. Required fields are marked *