कोरोना भाइरस को लागि चीनले नेपाललाई पठायो चाहिने सहयोग सामाग्रीसहित आफ्नै विमान [२०७६-१२-१२ ५:५५ ए.एम]

नेपालमा हिजो भर्खर एकजनामा कोरोना लागेको थाहा हुने बितिकै नेपाल पुरै सावधान भएको छ। अझै नेपालमा एसको संका बढ्दै गएको छ तर कोरोना नियन्त्रण गर्ने औसधि नेपालमा प्रसस्त छैन। तेसैले चिनिया सरकारले नेपालमा कोरोना नियन्त्रण गर्ने औसधि हरु पठाउन लागेका छन। उनले नेपालका लागि आवश्यक सहयोग सामाग्री पठाउने तयारि भैरहेको जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *