कोरोना संक्रमित युवती संगै आएका दुई जना धरानमा बस्ने नेपाली फेला परेको छ – घरमै बसौ आफु पनि बचौ अरु लाई पनि बचाउ [२०७६-१२-११ ९:०५ पि.एम]

धरान ६ र १६ मा वसवास गर्ने दुइ व्यक्ति पनि तै प्लेनमा आएका रहेछन जुन प्लेनमा आएकी युवतीलाई कोरोना लागेको पुष्टि आज बिहान मात्र भएको थियो। र एस बिसएमा धरान उपमहानगरपालिकामा आकस्मिक बैठक बसेको छ। तेसैले भोलि बुधवार देखि धरानमा कोही पनि मानिस बाहिर हिडडुल गन नदिनेबारेमा छलफल भईरहेको बताईएको छ।

नेपालमा पनि कोरोना भाइरस को त्रास झन् झनै बढ्दै गएको छ। एक दुई दिन अगी सम्म कोरोना भाइरस नेपाल मा आइएको छैन भन्दा भन्दै एक एक गर्दै देखिन लागेको छ तेसैले सुरुमै सबैले सावधानी अपनाउनु पर्छ। घरमै बसौ आफु पनि बचौ अरु लाई पनि बचाउ। तपाइको एक गल्ती ले सारा नेपाली ले भोक्नु पर्ने अवस्तानी हुन सक्छ।

Leave a Reply