नेपालमा एक जनाको निधन भएको छ भरतपुर कोरोना बिसेस अस्थाई अस्पतालमा – कोरोना होकी हैन पुरा पठ्नु होस् [२०७६-१२-११ ७:२० पि.एम]

भरत्पुर्को एक अस्थाइ हस्पिटलको आइसोलेसनमा राखिएको बिरामीको निदन/मिर्तु भएको छ। वाहालाई कोरोना लागेको हीकी हैन भनेर रिपोट आइ सकेको छैन। र धेरै समचार हरुमा आइ सकेको छॆ। कोरोना अस्थाइ हस्पिटल जुन कोरोना बिसेस को लाई बनाइएको थियो तिहा राखिएको एक जाना बिमारी जोचै बिरगंज को हुनुहुन्थो। वाहालाई लुपोस रोग लागि रहेको थियो। वाहाको निदन भएको छ तर कोरोना ले होकी हैन भनेर रिपोट आउन बाकि छ। वाहा कोरोना नै लागेर निदन भाको हो भनेर पुस्टि चै भाको छैन। आइसोलेसनमा राखेर निदन भाको भन्ने बितिकै नेपालीहरु त्रसित भएको छ। कोरोना ले नै निदन भएको भनेर धेरैले आसंका गरिएको छ।

भरतपुर कोरोना बिसेस हस्पिटल रिपोट:

“एस भरतपुर कोरोना बिसेस अस्थाई अस्पताल मिती २०७६-१२-९ गते बिरगंज २२ का ३० बर्सिय सन्तोस यादब पैले देखिने लुपस भन्ने रोग बाट ग्रसिती हुनु हुन्थो। मिर्गौला समेत वाहाको कम्जोर भएको र जोरो आएको कारण ले निमोन्याको लक्षणभै चितवन मेडिकल कलेजमा रिफर भएको र COVID-19 आशंकामा चै आउनु भएको थियो। राती भर्ना गरिएको उक्त बिमारी रातिनै काठमान्डु पठाई एको थियो। दस गते दिउसो तिर सास फेर्न गारो भए पछी बिसेस गरि I.C.U. मा सारिएको थियो। समस्या बढ्दै गए पछी सुदार न हुदा आज चहित्र ११ गते बिहान ९:३० बजे वाहाको निदन भएको अत्यन्तै दु:ख को कुरा आएको छ। र वाहा को रिपोट आउन बाकि छ। रिपोट नआउन जियाल सम्म मिर्तक को सरिर सुरक्छित साथ आइसोलेसन माने राखीने जानकारी गराइएको छ”।

तेसैले हामी सबै नपालीलाई लाई न आतिन आग्रह गर्दछौ। वाहा मा धेरै रोग भएको ले अन्य रोगले नी वाहाको निदन भएको हुन सक्छ या कोरोना भाइरसकै कारणले नी हुन सक्छ एसको हस्पिटल को पुरा बिवरण आउन बाकि छ बिसेस गरि घर भित्रै बस्नु होला।

र म फेरी भन्न चाहान्छु फ्रान्स देखि कतार हुदै नेपाल आएकी एक जाना १९ बर्से चेलीमा चै कोरोना लागेको पुस्टि भइ सको छ।

आज देखि सरकार ले सबै नेपालीलाई घर भित्रै बस्न आग्रह गरेको छ। कोरोना बाट बाच्ने तरेका भनेको नै घर भित्र भासने हो। बाहिर न हिने कोहि न चिनेको सँग नबोले मा कोरोना आफै आएर कसैलाई नी लाग्दैन। तेसैले नेपाली Youtuber हरुमा एक स्लोगन आएको “घर बसौ, भेडा नहौ”। तेसैले तपाइँ हरुले जे छ घरभित्रनै पकाएर खाएर बस्नु साथीभाई सँग भेटघाट न गर्नु होला। तपाइँ हरुको आफ्नो मान्छे को छेउ छौ मा छन् भने call गरेर घरमै बस्नु होला। सान्साना भाईबहिनीलाई घर बाट बाहिर निस्किन न दिनु भानु होला। यो कुनै अरु बेला जस्तो नेताको पाटीले गराएको बन्द हैन। कोरोना भाइरस बाट बच्न को लागि सरकारले घरभित्र राखेको हो “घर बसु आफ्नो सुरक्छा आफै गरु”

यो ठूलो माहामारी हो एस्लाई मजाक्को रुपमा न लिदिनु होला। पुरै बिश्व बन्द भए पनि कति ठाउमा मानिस हरु हिनी रहेका छैन। यो बन्द गर्नु को कारण तपाइँ हरु लाई थुन्नु हैन बन्द गरेर राख्न खोजेको हैन। मात्र तपाइँ हरुलाई यो रोग लाग्न देखि बचाउन खोजेको हो।

र यो कुरा सबैले बुज्नु पर्ने कुरा हो। कोहि साथि या आफन्त को मा नेट न हुन सक्छ टेलीभिजन न हुन सक्छ। वाहा हरलाई कल गरेर भानु होस्।

“All thanks to Bhagya Neupane Tattato Khabar”

Leave a Reply

Your email address will not be published. Required fields are marked *