नेपालमा तेस्रो कोरोना संक्रमित भेटियो र एक जनालाई निको पनि भयो – पुरा पठ्नु होला [२०७६-१२-१२ ५:०० पि.एम]

केहि दिन अगी खाडी बाट आएको एक जना युवामा कोरोना भाइरस लागेको पुस्टि भएको छ। यो समाचार नेपाल सरकार बाट नै आएको हो र यो एकदम सत्य हो।

कतार बाट आएको एकजना युवामा कोरोना भाइरस संक्रमित भएको र वाहा को सरिर मा कोरोना Positive देखिएको छ। तेसैले अइलेको समयमा घर बाट निस्किन केहि पनि जरुरि नै छैन। जस्तो सुकै अवस्ता भए पनि हामी घर भित्रै बस्नु पर्छ।

ऐले सम्म नेपालमा ६८७ जनालाई कोरोनाको परिक्षन गरिएको छ। ऐले सम्म तेती जनालाई परिक्षन गर्दा खेरि ३ जनालाई कोरोना संक्रमित देखिसकेको छ। एक छोटी सुरुमै देखिएको चाइना (चिन) बाट आएको बिद्यार्थी मा कोरोना संक्रमित देखियो। वाहा निको हुनु भयो र घर फर्की सक्नु भयो। वाहा को कारणले परिवार कसैलाई नी कोरोना संक्रमित न भएको हुनाले त्यो अत्यन्तै खुसी को कुरा हो। तेस्पछी France को Paris हुदै नेपाल आएकी एक जाना चेलीमा अस्तिको दिन मात्रै कोरोना भाइरस संक्रमण भएको खबर हामीले प्रस्तुत गरिम। वाहालाई पनि आइसोलेसन मा सुरक्छित राखिएको छ। वाहा बाट अरुलाई कोरोना संक्रमण नहोस् भनेर सरकारले उसलाई बेवसतीत तरिकाले वाहालाई राखियेको छ। आज फेरी नेपालमा एक जना थपिएको छ। वाहाको बारेमा नाम ठाउ ऐले सम्म केहि खुलाएको छैन मात्र वाहा खाडी बाट आएको कुरा मात्र खुलाइएको छ।

र हिजो चितवन को कोरोना अस्थाई अस्पतालमा एक जनाको निदन भएको थियो जसलाई कोरोना को आसंग्का थियो तर त्यो निदन अरु विभिन्न कारण ले भयेको रहेछ। तेस्को रिपोट आइ सकेको छ जसमा कोरोना नेगेटिप देखाइएको छ ।

तेसैले फेरी पनि भन्दै छु घरमै बसु सुरक्छित हौ। जब सम्म कोरोना संक्रमण भएको मानिस छेउ छाउ गहिदैन तब सम्म कोरोना तपाईलाई लाग्ने छैन।

ऐले सम्म नेपालमा ३ जनालाई कोरोना संक्रमण भैसको र १ जना निको भैसकेको जानकारी गराउछौ। र २ जनाको उपचार भइ रहेको छ।

र एउटा खुसी को खबर छ London मा एकजना नेपालि चेली कोरोना भाइरस लागेको थियो वाहा शुकबार अस्पताल मा जानु भएको थियो र वाहा निको भएको भएको खुसी को खबर आएको छ। वाहाको नाम भगवती राना।

कोरोनाको अवस्ता:

[२०७६-१२-१२ ५:०० पि.एम]

३७५,४९८ जना कोरोना संक्रमण

१६,३६२ जना को निदन भएको छ

१९६ देशमा कोरोना पुगी सकेको छ

 

#Thanks To Bhagye Neupane, Tattato khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *