नेपालमा पनि COVID-19 लागेको पुस्टि भयो – आजबाट लकडाउन (नेपाल पुरै बन्द) [२०७६-१२-११-बिहान ]

COVID-19 को अवस्ता

३,३४,९८१ जानालाई लागि सकेको छ COVID-19

१४,६५२ जानाको मिर्तु

१९० देशमा फैली सकेको छ

COVID-19 को लक्षण:

१. जोरो (fever)

२. खोकी (cough)

३. सास फेर्न गारो हुनु (shortness of breath or difficulty breathing)

आजबाट नेपाल पनि पुरै एक हप्ताको लागी बन्द (लकडाउन) भएको छ। जरुरि काम नभइ कोहि पनि घर बाट बाहिर ननिस्किनु होस्। एदी दुई देखि धेरै एक्कै ठाउँमा भेला भएको देखियेमा कडा भन्दा कडा कारबाई गरिने नेपाल सरकार को आदेश छ। र धेरै जसो मान्छे नेपालको सचेत भइ सकेका छन्। मानिस हरु घरमै बसी रहेका छैन बाहिर निस्केका छैनन्।

COVID-19 (Coronavirus) नेपालमा पनि देखि सकेको छ। सबै जाना सुरक्छित भइ घरमै बस्नु होला। करिब सात दिन अगी France बाट आएकी १९ बर्सिए मैला लाई COVID-19 अर्थात Coronavirus लागेको पुस्टि भइ सकेको छ। उ France मा पदै को सिलसिला मा गएकी थिन। उसलाई COVID-19 लाकेको पुस्टि हुने बितिकै उसको परिवार लाई पनि लागेको हुन सक्छ भनेर नेपाल सरकार ले उसको परिवार को पनि जाच गरि रहेको छ। उसको परिवार मात्र हैन। उ France बाट आउदा धेरै मानिस लाई भेटेकी छिन सबैलाई खोजेर उपचार गर्ने प्रकिया भइ रहेको छ।

“आज बाट हरेक बिहान र बेलुका को समचार हजुर हरुको माज”

Leave a Reply

Your email address will not be published. Required fields are marked *