शियर गरि प्रतेक प्रदेशमा हटलाईन नम्मर पुरै दिनु होस् – नेपाल भरिने हटलाईन वा फोन नम्मरमा सम्पर्क गरि कोरोनाको / कालो बजारी बिसएमा जानकारी लिन या दिन सक्नु हुन्छ [२०७६-१२-१४ २:३० पि.एम]
स्वास्थ्य मन्त्रालयको
हटलाईन: १११५ [1115]
फोन नं: ९८५१२५५८३४, ९८५१२५५८३७, ९८५१२५५८३९ [9851255834, 9851255837, 9851255839]
प्रदेश नम्बर १
हटलाईन: १६६०२१५२००२ [16602152002
फोन नं: ९८५२०६८००४, ९८५२०६८८०३ [9852068004, 9852068803]
प्रदेश नम्बर २
फोन नं: ०४१-५९०४१४ [041-590414]
गण्डकी प्रदेश
हटलाईन: १०९४ [1094]
फोन नं: ०६१-५२१०७४ [061-521074]
कर्णाली प्रदेश
हटलाईन: १११० [1110]
फोन नं: ९८५८०३१२०० [9854031200]
एदी कतै कालो बजारी भएमा गृह मन्त्रालयमा सम्पर्क गर्न सकिन्छ :
गृह मन्त्रालय
हटलाईन: ११५९ [1159]
“All thanks to siddha kuraa jandaa sanga”