Bhulna Dey Lyrics – MOKSHYA X NASTY

MOKSHYA X NASTY – Bhulna Dey Lyrics is song sung by MOKSHYA X NASTY. Bhulna Dey Lyrics are written by MOKSHYA X NASTY And music given by the Misson Beats.

Bhulna Dey Song Credits:

Song – Bhulna Dey
Singer – MOKSHYA X NASTY
Lyrics – MOKSHYA X NASTY
Music – Misson Beats

Lyrics:

Nasty Verse !
सबै थोक बोल्न दे मलाई
सपना बुन्न दे मलाई
सपनामा भुल्न दे मलाई
राम्ररी खुल्न दे मलाई
सबै थोक बोल्न दे मलाई
सपना बुन्न दे मलाई
सपनामा भुल्न दे मलाई
राम्ररी खुल्न दे मलाई ,
सबै यहाँ बोल्छन मात्र , तर यहाँ हुन्न केहि
आफै मा हराउछु म त् , छैन यहाँ हुलमा केहि
कसै को भर छैन
कसै ले गर्दैन
आशा ले हुन्न केहि
खुट्टालाई तनकआउदै थे
अब यहाँ कुदन दे
पखेटा फिजाउछु म , मलाई यहाँ उड्न दे
आकाश लाई छुन दे
बोलाऊछ तारा र जुन ले
जमिन बाट आकाश पुर्यायो आसु पसिना र खुन ले
तेसैले पाप के ? पुण्य के ?
हल्ला के , सुन्य के ? गलत के ? सहि के ? सय के ?? सुन्य के
नभन मलाई मेरो मूल्य के ?
आफ्नै संसार मा यहाँ भुल्न दे
सबै थोक बोल्न दे मलाई
सपना बुन्न दे मलाई
सपनामा भुल्न दे मलाई
राम्ररी खुल्न दे मलाई (२)

MOKSHYA

कति दिन बित्योनि सब्द कोर्दै
ज्ञान सिप र धारणा
मनमा त्यो चाहना , बोकेर अब यो दिमाग लाई भर्दै
चुनौती लाई पनि सामना गरेर लक्ष्य तर्फ़ मत अगाडी बढ्दै
सोचेर बस्छु म हरेक दिन हरेक बार हरेक साल
मेहेनत पनि गर्छु लगातार
Rap हान्दै बित्थ्यो नि सवा तिन सवा चार
मानिन मैले हार गर्दिन्थे प्रतिकार
कलम नै हतियार
रचना कोर्दैछु भावना bagai
तेश्रो आखा तर्फ़ साधना जगाई
यो ,
मोक्ष्यको मगजको माथिल्लो मात्रा मा
ज्ञानको त्यो भण्डार ध्यान को त्यो संसार
पंचा तत्व बिग्रयो बंदिन्छु अंगार
म त् बंदिन्छु अंगार
उडदिन्छु गगनमा तल छ संसार
डुलदिन्छु पवनमा आकृति अनुसार
आत्मा मेरो त्यहाँ तैरियो ,
अस्तित्व बिलिन भैदियो ,
के भाको मलाई ?
खरानी बनेछु काटी छ सलाई को
झसङ्ग बिउझिए तिर्खा लाग्यो
अन्तरात्मा संग प्रस्न जाग्यो
मेरो सेरोफेरो ओरिपरि धमिलो छ चित्र
जीवनको भोगाई अमिलो हो मित्र
जानेको छु मैले तानेको छु मैले
हरियो फुलको त्यो बासना
सधै भैरक्च साथमा
संसारिक चेतना ब्रह्माण्ड बेदना
सब थाहा छ मलाई
सत्य काम गरेनी भाछैन भलाई
माने आफ्नो संसार नत्र चाही पराई
यो ,
भगवान को शरीरमा दैत्य छ दिमाग
गरेको पाप को म देख्दिन हिसाब
मुक्ति को बाटो म देख्दिन निकास
म त् देख्दिन निकास
सबै थोक भुल्न दे मलाई
सपना बुन्न दे मलाई (2 )

~~~~END~~~~ 

Thanks To All For Reading This Lyrics. If You Want To Suggestions To The Lyrics Nepal Please Contact Us.

Our Social Media:

©thelyricsnepal.com

Leave a Reply