COVID-19 लागे जस्तो भयो भने का सम्पर्क गर्ने – नेपाल भर्को लागी – पुरा पठ्नु होला [२०७६-१२-१४ ३:०० पि.एम]

France बाट कतार हुदै नेपाल आएकी एक युवामा कोरोना भाइरस लागेको पुस्टि भए पछी उनी संगै विमानमा आएको यात्री हरु काहा काहा पुगे उनी हरुले को को लाई भेटे भन्ने प्रश्नले पुरै नेपाललाई नै त्रसित भनाएको छ। केहि समय अगाडी भारत बाट ठूलो संख्यामा नेपाल भित्रेको मान्छेलाई कुवारेंटाईमा नै न राखी घर घर पठाए पछी गाउ गाउ मा पनि त्रास बाडी रहेको छ। गाउमा रहेको अस्पतालमा रहेको सामान्य तापक्रम नाप्ने बाहेक अरु कुनै पनि उपकरण छैन भने। काठमान्डू को ठुला र मुख्य अस्पताल्मै चिकित्सक्का लागि प्रयाप्त सुरक्छाको सामाग्री अभाव भइरहेको बेला चिकित्सक्ले फोनमा समस्या सुनेर औसदी सिफारिस गर्ने गरेका छन्। कति ओटा निजि अस्पतालले त आफु सँग सुरक्छिया सामेल न भएको भन्दै अस्पतालनै बन्द गरेका छन्।

येस्तो अवस्तामा आफ्नो कोहि बिमारी भएको बेला अथवा कोरोना लागेको लक्षन देखा परेमा काहा सम्पर्क गर्ने भने समेत सर्व साधरनलाई केहि जानकारी छैन।

सर्व साधरणको घुनासो र जानकार लिनको लागी केन्द्र सरकारले र प्रदेश सरकार ले हटलाईन नम्बरको बेवास्ता गरिएको छ।

नेपाल भरिने हटलाईन वा फोन नम्मरमा सम्पर्क गरि कोरोनाको बिसएमा जानकारी लिन या दिन सक्नु हुन्छ:

स्वास्थ्य मन्त्रालयको
हटलाईन: १११५
फोन नं: ९८५१२५५८३४, ९८५१२५५८३७, ९८५१२५५८३९

प्रदेश नम्बर १
हटलाईन: १६६०२१५२००२
फोन नं: ९८५२०६८००४, ९८५२०६८८०३

प्रदेश नम्बर २
फोन नं: ०४१-५९०४१४

गण्डकी प्रदेश
हटलाईन: १०९४
फोन नं: ०६१-५२१०७४

कर्णाली प्रदेश
हटलाईन: १११०
फोन नं: ९८५८०३१२००

एदी कतै कालो बजारी भएमा गृह मन्त्रालयमा सम्पर्क गर्न सकिन्छ

गृह मन्त्रालय
हटलाईन: ११५९

“All thanks to siddha kuraa jandaa sanga”

Leave a Reply

Your email address will not be published. Required fields are marked *