COVID-19 History – के यो हावाको माध्यम बाट सर्छ? (पुरा पठ्नु होला) [२०७६-१२-११-दिउसो]

What is Coronavirus? Coronavirus भनेको के हो?

Coronavirus एक virus को समूह (Group) हो। Coronavirus लाई मुख्य चार समूहमा राखिएको छ।

  1. Alpha
  2. Beta
  3. Gamma
  4. Delta

१९६० मा पहिलो चोटी मान्छेमा यो Virus देखिएको थियो। जसमा चार (४) ओटा सामन्य तरिका को Virus त्यो।

जस्मा:

  1. 229E – Alpha Coronavirus
  2. NL63 – Alpha Coronavirus
  3. OC43 – Beta Coronavirus
  4. HKU1 – Beta Coronavirus

दुन्या भर्मा प्राये यो चार Coronavirus मान्छे मा देखिने गर्थ्यो।

तर भर्खरे कै नया Coronavirus को बारेमा नी थाहा पाहिएको छ। जस्तै:

  • Severe Acute Respiratory Syndrome (SRSR)
  • Middle East Respiratory Syndrome (MERS)

र सबभन्दा नया [2019 – NCOV (Novel Coronavirus)]

  1. What is Novel Coronavirus? Novel Coronavirus भनेको के हो?

2019 – NCOV भनेको एक Beta Coronavirus हो। जस्को बारेमा पहिलो चोटी चिन (China) को वोहन (Wahan) सहरमा पाहिएको थियो। येस्लाई सास सम्बंन्दी बिमारीको रुपमा चिनिन्छ। यो Virus वोहन (Wahan) सहरको एक मासु पसल (Meat Market) बाट आको हो। Coronavirus हुनुको मुख्य कारण भनेको चमेरा(Bat) भनि रहेको थियो। पैले भनि रहेको थ्योकी यो virus जनवार र पशु बाट मान्छे लाई लाग्ने गर्छ। तर मान्छेहरुलाई यो virus दिन दिने धेरैलाई लागेको देखेर थाहा भयो की एक मान्छे देखि अर्को मान्छेलाई नी यो virus लाग्ने रैछ।

  1. What are the Symptoms? एसको लक्षण के हो?
  • जोरो आउनु
  • घरि घरि खोकी लाग्नु
  • धेरै गलेको महसुस हुनु
  • घाटीमा गारो हुनु
  • नाख बाट पानी निस्किनु
  • टाउको दुख्नु

यो virus एक बेक्ती देखि अर्को बेक्तीमा सर्छ तेसैले यो virus खतर्नाग छ। र सुरक्छित हुनको लागी सावधानी अपनाउनु होला।

Main Questions:

  1. Is This an Air-borne Disease? के यो हावाको माध्यम बाट सर्छ?

यो Virus हावामा सर्दैन। जब कोहि कोरोना लागेको बेक्ती सँग सम्पर्क मा बसे मात्र यो Virus सर्ने गर्छ।

 

  1. Can you Die due to COVID-19? के तपाई COVID-19 लागेर मर्नु हुन्छ?

यो Virus कम्जोर मान्छे को लागी अलि खतरा हुन्छ। जस्तै बाल बचा र बुजुर्क हरुलाई। एदी कोहि कहिले देखिने कुनै बिमारी लागेको छ भने जस्तै दम, निमोन्या, कंसर तेस्तो बेक्तिलाई छिटो Virus ले भेट्ने गर्छ।

 

एस्तो हैन की जसलाई यो Virus लाग्छ त्यो बेक्ती मर्छ। एस्तो धेरै बेक्ती छन् जसलाई Coronavirus लागेको ८ देखि १० दिन मा निको भएर नी घर फर्किएको छन्।

 

  1. How to protect yourself from COVID-19? येस्बाट कसरि बच्न सकिन्छ?

१. (Wash hands) हातलाई दुनु सबै भन्दा महत्व पूर्ण हो।

२. (Use Mask) एदी तपाइलाई खोकी लागेको छ भने Mask प्रयोग गर्नु होला।

३. (Cover mouth while sneezing) हाछिउ गर्दा आफ्नो मुखलाई रुमाल ले ढाक्नु होला।

४. Hands sanitizer ले आफ्नो हातलाई सफा गर्नु होला।

 

  1. Is there any treatment available? के एस्को दबाई पाहिंछ?

Coronavirus को ऐले सम्म केहिनी उपचार छैन। बैज्ञानिक Coronavirus को लागि खोप बनाउने कोसिस गरि रहेका छैन। तर ऐले सम्म तेस्तो कै नी औसधि भनो छैन जुन औसधि ले चोरोनालाई पुरै तरिकाले मार्न सकोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *