Raju Lama – Gajalu Tika Lyrics is song sung by Raju Lama. Gajalu Tika Lyrics are written by Dipesh Pradhan And music given by the Dipesh Pradhan.
Gajalu Tika Song Credits:
Song – Gajalu Tika
Singer – Raju Lama
Lyrics – Dipesh Pradhan
Music – Dipesh Pradhan
Gajalu Tika Lyrics:
गाजलु टीका लाई देउ तिमी
म आउने बाटो कुरि बसिदेउ तिमी
साथी संगी सँग छली लुकेर आउनु
मनमा भएका कुरा सबै मलाई सुनाउनु
लाज ले जवानी खोला झै न फर्किएला
गाजलु टीका लाई देउ तिमी
म आउने बाटो कुरि बसिदेउ तिमी
लुकेर मात्रै हेरि मन बुझाउने ठाउ हुन्न्न
मायाको कुरा नगरे
लुकेर मात्रै हेरि मन बुझाउने ठाउ हुन्न्न
मायाको कुरा नगरे
आफ्नो कुरा आफ्नै मनमा गाठो पारी राखिदिए
आँखै को भाखै बुझन
बरु आउ मनको कुरा चाँडै पोखाउ
तिम्रो मेरो बीच को दुरी मायाले घटाउ
चौबन्दी चोली लाईदेउ तिमी
म आउने बाटो कुरी बसी देउ तिमी
मैले पनि सपनीमा नदेखेको होईन
मुटु बीच तिमी नभए
मैले पनि सपनीमा नदेखेको होईन
मुटु बीच तिमी नभए
यही ठाउ यही गाउ यही फुल दोबाटो को
मायाको साक्षी भए
बरु आउछु मनको कुरा तिमी लाई पोखाउछु
तिम्रो मेरो बीच को दुरी मायाले घटाउछु
कालो केश भरी लाली गुरासँ लाईदेउ तिमी
म आउने बाटो हेरी बसी देउ तिमी
साथी संगी सँग छली लुकेर आउनु
मनमा भएका कुरा सबै मलाई सुनाउनु
लाजले जवानी खोला झै न फर्किएला
गाजलु टीका लाई देउ तिमी
म आउने बाटो कुरी बसी देउ तिमी
~~~~END~~~~
Thanks To All For Reading This Lyrics. If You Want To Suggestions To The Lyrics Nepal Please Contact Us.
- You can Email Us At: admin@thelyricsnepal.com
- You Can Contact Us By Our Form: https://thelyricsnepal.com/contact-us/
- Submit Your Lyrics Now: https://thelyricsnepal.com/submit-lyrics/
- Request Any Song Lyrics: https://thelyricsnepal.com/request-lyrics/
Our Social Media:
- Facebook: thelyricsnepal
- Youtube : thelyricsnepal
- Instragram: thelyricsnepal
- Twitter: thelyricsnepal
- Tiktok: @thelyricsnepal
©thelyricsnepal.com
Table of Contents