Narayan Gopal – Yesai Gari Bitai Dinchhu (Lyrics)

Yesai Gari Bitai Dinchhu Lyrics By Narayan Gopal

यसै गरि बिताईदिन्छु, दुई दिनको जिन्दगी।
हाँसोमा लुटाईदिन्छू, आफु आँसुमा डुबी।
यसै गरि बिताईदिन्छु, दुई दिनको जिन्दगी।

भिड छ म भिडमा आफुलाई बिलाईदिन्छु।
बिर्सिदिन्छु आफुलाई, होशमा हराई दिन्छु।
भिड छ म भिडमा आफुलाई बिलाईदिन्छु।
बिर्सिदिन्छु आफुलाई, होशमा हराई दिन्छु।

कि त लुकी यतै कतै, रोई दिन्छु सुस्तरी।
हाँसोमा लुटाईदिन्छू, आफु आँसुमा डुबी।
यसै गरि बिताईदिन्छु, दुई दिनको जिन्दगी।

च्यातिदिन्छु आफुलाई, बालीदिन्छु साँझमा।
फालिदिन्छु आफुलाई, दीन हरुको माझमा।
च्यातिदिन्छु आफुलाई, बालीदिन्छु साँझमा।
फालिदिन्छु आफुलाई, दीन हरुको माझमा।

गाइदिन्छु गीत आफ्नो, आफैलाई नै पिई।
हाँसोमा लुटाईदिन्छू, आफु आँसुमा डुबी।
यसै गरि बिताईदिन्छु, दुई दिनको जिन्दगी।

[END]

Credits:

Song – Yesai Gari Bitai Dinchhu
Credits – Narayan Gopal

Thanks To All For Reading This Lyrics. If You Want To Suggestions To The Lyrics Nepal Please Contact Us.

Our Social Media:

SUBSCRIBE OUR NEWSLETTER AND GET AWESOME LYRICS

©thelyricsnepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *