Saawan Hainan Lyrics – Nagendra Shrestha

Nagendra Shrestha – Saawan Hainan Lyrics is song sung by Nagendra Shrestha. Saawan Hainan Lyrics are written by Arun Tiwari And music given by the Tika Bhandari.

Saawan Hainan Song Credits:

Song : Saawan Hainan
Singer : Nagendra Shrestha
Lyricist : Arun Tiwari
Musician : Tika Bhandari

Saawan Hainan Lyrics:

सावन हैनन् मेरा नजर किन त्यसै बर्सिदिन्छन्
जिन्दगीमा आउनेहरु किन त्यसै तर्सिदिन्छन्

देखेका ती सपनाहरु साँच्चै नै ती सपनै भए
बिपनीका घाउहरु मात्र मसँग रहे
मिलनको रोजाइ सायद त्यो त पाप भएछ
सम्झन्छु म सधैँ त्यसलाई अभिशाप रहेछ

मुस्कान पनि लाग्छ मलाई बिझाउने काँडाजस्तै
सायद त्यो त म खसेको सौन्दर्यको डाँडाजस्तै
भावनाका ज्वारहरु आँधीसँगै चल्छन्
हृदयका ढुकढुकी त्यसै-त्यसै जल्छन्

~~~~END~~~~ 

Thanks To All For Reading This Lyrics. If You Want To Suggestions To The Lyrics Nepal Please Contact Us.

Our Social Media:

©thelyricsnepal.com

Table of Contents

Leave a Reply