Aljhechha Kyare Lyrics – Narayan Gopal

Aljhechha Kyare Lyrics: (अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा )२ बल्झेछ क्यारे सिमलको काँडा कलिलो खुट्टामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा (आउँथ्यो कि चेली भनेर आमा दोबाटो धाई की )२ तीजमा पनि बिर्सिछ क्यारे गरिब माईती (सल्ला झैं आमा… सुसाई रहिन् )२ एक्लै कोठामा (अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा )२ (छोरीलाई आषिस थाप्न … Read more