Narayan Gopal – Sadhai Nai Ma Hase (Lyrics)
Sadhai Nai Ma Hase Lyrics By Narayan Gopal सधैँ नै म हाँसे तिमीलाई रुवाई, आज सारा खुसी म दिन तयार छु तिम्रा पिरहरू ती केही मेटिएला, जुनीभरको लागि म लिन तयार छु सधैँ नै म हाँसे तिमीलाई रुवाई, आज सारा खुसी म दिन तयार छु कहाँ मेरो भाग्य तिमीलाई पाउने, कहाँ मेरो भाग्य तिमीलाई पाउने, … Read more